Published On:Saturday, November 1, 2014
Posted by dadad
त्रिशलीमा वगेर ३ जना वेपत्ता
बाबुराम श्रेष्ठ
१५ कार्तिक, धादिङ । धादिंगको गजुरी स्थित मलेखु नजिकै त्रिशुलीमा पौडी खेल्न गएका तिनजना किशोरहरु डुवेर वेपत्ता भएका छन् ।
ललितपुरको नखीवोट वाट पिकनिक खान आएका का २३ जना विद्यार्थी समूह मध्य पौडी ख्ल्न गएका १७ वर्षको लिलव वहादुर राई , रेमन थापा मगर १७ सुलभ गुरुङ १८ वर्षका किशोरहरुको डुवेर मृत्यु भएको हो । वेपत्ता किशोरहरुको खोजी कार्य जारी रहेको प्रहरी निरिक्षक वालकृष्ण थापाले जानकारी दिए ।