Published On:Monday, November 24, 2014
Posted by Unknown
वैद्य र विप्लवको सम्बन्ध विच्छेद(वक्तव्य सहित)
८ मंसिर, काठमाडौं । नेकपा(माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । पार्टी अध्यक्ष मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र दिएर विप्लव समूह विस्तारित बैठकबाट बाहिरिएको छ ।