Published On:Saturday, November 22, 2014
Posted by dadad
प्रधानमन्त्री बन्ने दाउमा शेरबहादुरको गुपचुप दैनिकी
६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरीष्ठ नेता शेरबहादुर देउवा सार्वजनिक स्थलमा गएर आफ्नो अभिव्यक्ति दिएको पछिल्लो समय प्राय कमै पाईन्छ । पार्टीको धारणा र व्यक्तिगत अभिव्यक्ति दिन पनि उनी तम्सिएको देखिदैन ।
त्यसको प्रमुख कारण प्रधानमन्त्री शुशिल कोइरालापछिको प्रधानमन्त्री आफु बन्ने दाउमा समर्थन जुटाउन उनी व्यस्त रहेको बुझिएको छ । प्रधानमन्त्री बन्नका लागि भारतको पनि समर्थन लिएको र अन्तराष्ट्रिय समर्थन जुटाउनका लागि उनी विदेशमा रहेको स्रोतले बताएको छ ।
माघ ८ मा संविधान जारी नहुने संकेत सँगै सरकारको जाजिनामा माग सुरु हुने भएकाले त्यसपछि आफु प्रधानमन्त्री बन्ने दाउमा उनको अन्तराष्ट्रिय लबिङ सुरु भएको हो ।
भारत, अमेरिका लगायत देशहरु कम्युनिष्ट प्रधानमन्त्री बनाउने पक्षमा नरहेकाले पनि देउवाको प्रधानमन्त्री बन्ने सम्भावना करिब पक्का भएको छ । सत्ता समिकरणकै कारण संविधान निर्माणका क्रममा विवादित विषयमा दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ ।