Published On:Friday, November 28, 2014
Posted by dadad

संसारकै ठूलो पशु बलि मेला गढिमाई

विश्वकै ठूलो बलिपिठको रुपमा चर्चित गढिमाई दर्शनका लागि हजारौँ तीर्थालुहरु बरियापुर आइपुगेका छन्। मेला एक महिनासम्म लाग्नेछ।

नेपालसहित भारत, भुटान तथा अन्य देशबाट पनि भक्तजनहरु मेला अवलोकन तथा दर्शनका लागि गढिमाई आइपुगेका छन्।

0 comments for "संसारकै ठूलो पशु बलि मेला गढिमाई"

Leave a reply

    Popular Posts

    Blog Archive