Published On:Thursday, November 27, 2014
Posted by dadad
उन्नाइसौँ सार्क शिखर पाकिस्तानमा
काठमाडौँ, ११ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने भएको छ ।
मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनको समापनका अवसरमा आज सो जानकारी दिइएको हो ।
समारोहमा १९ औँ शिखर सम्मेलन गर्ने अवसर पाएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुलाई धन्यवाद व्यक्त गरे
तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९–३१ मा चौथो र सन् २००४ जनवरी ४–६ मा बाह्रौँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।