Published On:Wednesday, November 26, 2014
Posted by dadad
पुलिसका कप्तान जुमानु राईको अन्धाधुन्दा बक्सिङ प्रहार

मोरङको पथरीमा जारी पथरी गोल्डकपको सेमिफाइनलमा झापा ११ सँग पराजित भएको पुलिसका राईले भकाभक तीन बाक्सिङ हानेपछि दर्शक किशोर पराजुली ढालेको र खेलमैदान तनावग्रस्त बनेको प्रत्यक्षदर्शीले बताए।
घाइते पराजुलीको स्थानीय क्लिनिकमा उपचार गरिएको छ।
‘राम्रो खेल्छ भनेर जुमानु राईको गेम हेर्न आएको बेकारमा पैसामात्र खेर गयो,’ पथरीका स्थानीय किशोर पराजुलीले यस्तो भनेपछि हारको झोकमा रहेका राईले एक्कासी उनीमाथि जाइ लागेको बताईएको छ।