Published On:Saturday, May 30, 2015
Posted by my storry

गुगलले यसरी सम्झियो नेपाल र नेपालीलाई


जेष्ठ १५ गते
वैशाख १२ पछिको विनाशकारी भुकम्पका कारण नेपालकावारे देश विदेशमा विभिन्न टिका टिप्पणी र सवाल जवाफ उठिरहेका छन् । नेपाल र नेपालीहरुको सहयोगका लागि विभिन्न तह र तप्काबाट विभिन्न सवाल उठिरहेका छन् । यिनै सवालको विचमा विश्वमा सवैभन्दा बढि खोलिने गुगलले नेपालको स्यम्भू र पशुपतिनाथको मन्दिरलाई आप्mनो लोगोमा मैनवक्तिको उज्यालोमा राखेर नेपाल र नेपालीलाई सम्झिएको छ । 

0 comments for "गुगलले यसरी सम्झियो नेपाल र नेपालीलाई "

Leave a reply

    Popular Posts

    Blog Archive