Published On:Sunday, May 24, 2015
Posted by dadad

सर्वोच्चका पूर्व न्‍यायाधीश उप्रेतीले गरे आत्‍महत्‍या

११ जेठ काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्‍यायाधीश भरतराज उप्रेतीले आत्महत्‍याका गरेका छन्। उनले आइतबार राती ज्ञानेश्वरस्थित आफ्नै निवासमा झुन्डिएर आत्‍महत्‍या गरेका हुन्। उनले आत्‍महत्‍या गर्नुअघि सुसाइड नोट लेखेको र नोटसँगै पाँच लाख रुपैयाँ भेटिएको प्रहरी स्रोतले जनाएको छ।  किरिया खर्च पाँच लाख रुपैँया प्रधानमन्त्री राहत कोषमा दिनुु भनेर उनले सुसाइड नोटमा उल्‍लेख छ।

प्रहरी स्रोतका अनुसार उप्रेती आफूले आत्‍महत्‍या गर्नुको दोष नेपाल बारलाई दिएका छन्।  बारले अवकाश प्राप्त न्‍यायाशीशहरुले सर्वोच्‍चमा कुनै पनि किसिमको अभ्‍यास गर्न नपाउने निर्णय गरेपछि न्‍यायाधीश उप्रेतीले असन्तुष्टि जनाएको सुसाइड नोटमा उल्लेख छ।

सुसाइट नोटमा उनले आफ्नो लास नजलाउन, परीक्षणका लागि चिकित्‍सकलाई दिन भनेर उल्लेख छ। उप्रेतीको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

६४ वर्षीय बरिष्ठ अधिवक्ता रहेका उप्रेतीले झन्डै ३५ वर्ष वकालत गरेका थिए। उनले सर्वोच्‍चमा करीब ५ वर्ष न्‍यायाधीशको रुपमा काम गरेका थिए। नेपाल ल क्‍याम्‍पसमा ुकर्पोरेट लुका प्रध्‍यापन गरिसकेका उनी ुकर्पोरेट लु का विज्ञ मानिन्छ।
काठमाडौं:  सर्वोच्च अदालतका पूर्व न्‍यायाधीश भरतराज उप्रेतीले आत्महत्‍याका गरेका छन्। उनले आइतबार राती ज्ञानेश्वरस्थित आफ्नै निवासमा झुन्डिएर आत्‍महत्‍या गरेका हुन्। उनले आत्‍महत्‍या गर्नुअघि सुसाइड नोट लेखेको र नोटसँगै पाँच लाख रुपैयाँ भेटिएको प्रहरी स्रोतले जनाएको छ। ' किरिया खर्च पाँच लाख रुपैँया प्रधानमन्त्री राहत कोषमा दिनु' भनेर उनले सुसाइड नोटमा उल्‍लेख छ। 
 
प्रहरी स्रोतका अनुसार उप्रेती आफूले आत्‍महत्‍या गर्नुको दोष नेपाल बारलाई दिएका छन्।  बारले अवकाश प्राप्त न्‍यायाशीशहरुले सर्वोच्‍चमा कुनै पनि किसिमको अभ्‍यास गर्न नपाउने निर्णय गरेपछि न्‍यायाधीश उप्रेतीले असन्तुष्टि जनाएको सुसाइड नोटमा उल्लेख छ।  
 
सुसाइट नोटमा उनले आफ्नो लास नजलाउन, परीक्षणका लागि चिकित्‍सकलाई दिन भनेर उल्लेख छ। उप्रेतीको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
 
६४ वर्षीय बरिष्ठ अधिवक्ता रहेका उप्रेतीले झन्डै ३५ वर्ष वकालत गरेका थिए। उनले सर्वोच्‍चमा करीब ५ वर्ष न्‍यायाधीशको रुपमा काम गरेका थिए। नेपाल ल क्‍याम्‍पसमा 'कर्पोरेट ल'का प्रध्‍यापन गरिसकेका उनी 'कर्पोरेट ल' का विज्ञ मानिन्छ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/12251#sthash.Eq0R2RSN.6uz9Gb5T.dpuf
 2
 
फोटो :पूर्व न्‍यायाधीश भरतराज उप्रेती

0 comments for "सर्वोच्चका पूर्व न्‍यायाधीश उप्रेतीले गरे आत्‍महत्‍या "

Leave a reply

    Popular Posts

    Blog Archive