Published On:Tuesday, May 26, 2015
Posted by dadad
उद्धार तथा राहत वितरणको अनुगमन सम्पन्न
१३ जेठ, मेलम्ची । भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको ३ नं क्षेत्रको उद्धार तथा राहत वितरणको अनुगमन सम्पन्न भएको छ ।
जिल्लाको विकट भोताङ, गुन्सा, क्युल, वरुवालगायत गाविसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायब उपरीक्षक भीम दाहालको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
टोलीको अनुगमनबाट एक महिनासम्म सक्रियताका साथ उद्धार तथा राहत वितरण गर्न सहयोग पुगेको क्षेत्रस्तरीय दैवीप्रकोप उद्धार तथा राहत वितरण समितिले जनाएको छ । रासस