Published On:Saturday, May 30, 2015
Posted by my storry
गृह मन्त्रीको प्रेस सल्लाहाकार को ? विज्ञप्ति सहित
जेष्ठ १६ शनिवार ,
गृह मन्त्री वामदेव गौतमका प्रेस सल्लाहकारका रुपमा सवैले चिन्दै र वुभ्mदै आएका विश्वमणी सुवेदीको फेसवुक स्टाटसमा शनिवार गृह मन्त्रीले प्रेस सल्लाहकार र संयोजक नराखेको व्यहोरा सहितको पत्र निजी सचिवको हस्तक्षरमा देखिएको छ ।
पत्रमा गृह मन्त्री गौतमका निजी सचिवले अहिलेसम्म गृह मन्त्रीले कसैलाई पनि प्रेसको जिम्मा नदिएको उल्लेख छ । गृह मन्त्रीको हैसियतमा नभए कि उप प्रधानमन्त्रीको हैसियतमा वामदेवले सुवेदीलाई प्रेससंयोजक तोकेका हुन वा दुवै होईन ।
नभए आजसम्म किन सुवेदी चुप लागेर वसे । यो सवैले उनिको फेसवुकको कमेन्ट वक्समा गएर हेर्दा प्रष्टै हुन्छ ।