Published On:Monday, May 18, 2015
Posted by my storry

पैसाको बोट कहाँ हुन्छर हजुर

३४ बर्षीय जनक महतरा

त्यहा त पैसाको बोट छ अरे जति मन लाग्यो त्यति पैसो टीप्न सकीन्छरे यहाँ बसेर के काम जाम है साईला बीदेश तिर भनेर मेरो घर मुन्तीरको माईलोले भन्दा खेरी उसको अगाडि ह्या भनेपनी मनमनै बीदेशका तीनै सपनाको बोटबाट हागो तानी तानी बोराको बोरा पैसो टीपेको सपना देख्ते ॥ 
सपनामा भर्खरै बजारमा जोडेको घडेरी माथी तीन तलाको पक्की भबन पनि बनाय ॥ 
तर त्यो सपना थीयो अनि त्यही सपनालाई बीपना बनाउन भनी नेपाली रु २ लाख १० हजार काठमाण्डौ स्थीत गोर्खा मेन पावरमा कार्यरत एक जना एजेन्टलाई बुझाईदीय ला जा ॥ 
अनि पीलीन चढेर का त भन्दा खेरी मलेसिया आईयो ॥ यहाँ आएपछाडी पो देखीयो हजुर पैसोको बोट ॥
त्यो पैसाको बोटमा चढ्न त चाहे पेट दुखोस चाहे टाउको अनि ज्वरो आएर बीस्तारामा नै छटपटीन कीन नपरोस त्यो पैसोको बोटमा चढ्नै पर्दो रहेछ अनि पैसो पनि टीपीन्छ २० ५ आफ्नो लागि बाकी सपै त्यही चुतीया चाईनीजको लागि पीडा धेरै नपोखौ कुनै कथा लाग्न सक्छ बाकी तस्बीर आफै बोलछ ॥ 
कालीकोट जील्ला कालीका कालीकोट मुग्राहा समलाागाउँ वडा नम्बर ८ का जनक महतरा प्रस्तुतीमा सन्तोष गौतम पात्र जनक महतारा

0 comments for "पैसाको बोट कहाँ हुन्छर हजुर "

Leave a reply

    Popular Posts

    Blog Archive