Published On:Tuesday, May 26, 2015
Posted by dadad
एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द

इजाजत रद्द गर्नु गैरजिम्मेवार क्रियाकलाप भन्दै टेलिभिजन ब्रोडकास्टर्स
नेपाल टिवीएनले भत्र्सना गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
‘कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने,
प्रशारणमा अवरोध सृजना गर्ने, मिडियालाई आतंकित पार्ने काम भएको र ठूलो
रोजगारी र लगानी समेत हतोत्साहित गर्ने यस्तो गैर जिम्मेबार क्रियालकलापको
टीबीन घोर भत्र्सना गर्छ टीवीएनका उपाध्यक्ष गणेशकुमार अग्रवालद्धारा जारी
बिज्ञप्तिमा भनिएको छ ।
यस्तो निर्णय फिर्ता लिन उसले आग्रह समेत गरेको छ ।