Published On:Tuesday, May 26, 2015
Posted by dadad
भाडामा राहत दिँदै घरबेटी
१३ जेठ, काठमाण्डौ । काठमाडौं बौद्धका दुर्गानाथ दाहालको घरमा ६ परिवार बहालमा बस्छन् । घर बहालवापत दाहालले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् । तर भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको भाडा मिनाह गरिदिएका छन् । नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका ५ परिवारसँग भाडा नलिइएको बताईन ।
काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका घरबेटीले घरबहालमा बस्नेको घरभाडा मिनाहा गर्न थालेका छन् ।
काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका ५ परिवारसँग भाडा नलिइएको बताईन ।
काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका घरबेटीले घरबहालमा बस्नेको घरभाडा मिनाहा गर्न थालेका छन् ।