Published On:Monday, May 18, 2015
Posted by dadad

७२ हजार क्षतिग्रस्त भएपछि उपत्यकामा डेरा अभाव

५ जेठ, काठमाण्डौ । कम्पले राजधानीका धेरै घरमा क्षति पुर्‍याएपछि भाडामा कोडा पाउनै मुस्किल हुन थालेको छ । कारोबार दैनिकमा समाचार छ ।
वैशाख १२ को भूकम्प र २९ को पराकम्पले उपत्यकाका ३ जिल्लाका ७२ हजार ३ सय ८५ घरमा तत्काल बस्न नहुने गरी क्षति पुगेपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।
गृह मन्त्रालयले भाडा नबढाउन आग्रह गरेपनि कतिपयले भने यही मौकामा दोब्बर भाडा बढाइरहेका छन् ।

0 comments for "७२ हजार क्षतिग्रस्त भएपछि उपत्यकामा डेरा अभाव"

Leave a reply

    Popular Posts

    Blog Archive