Published On:Monday, May 18, 2015
Posted by dadad

विदेशबाट एक महिनामै आयो ५२ अर्ब

५ जेठ, काठमाण्डौ । भूकम्पका कारण मुलुक भित्रने मुद्रा ह्वात्तै बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
भूकम्पअघिका महिना औसत ३० अर्बका हाराहारीमा भित्रिने विदेशी मुद्रा झन्डै दोब्बर पुगेको हो ।
 
वैदेशिक रोजगारीमा रहेका र विदेशै बसोबास गर्नेले फटाफट पैसा फटाउने क्रममा राहतका लागि विभिन्न संस्थामार्फत पैसा थपिएपछि वैशाखमा मात्रै ५२ अर्ब रुपैयाँ विदेशबाट भित्रिएको हो । मुद्रा भित्रने क्रम अझै जारी छ ।

0 comments for "विदेशबाट एक महिनामै आयो ५२ अर्ब"

Leave a reply

    Popular Posts

    Blog Archive