Published On:Sunday, May 24, 2015
Posted by dadad
कांग्रेस र एमालेका स्वयंसेवक प्रभावित क्षेत्रमा

एमाले अध्यक्ष केपी ओलीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा शपथ खुवाएर टोलीलाई फिल्डमा खटाए । दुवै दलले टोलीलाई पीडितहरूलाई सहयोग हुने गरी कार्यक्षेत्रमा खट्ने निर्देशन दिएका छन् । यसअघि पनि पार्टीका भ्रातृ संगठनहरू आ-आफ्नो काममा खटिइसकेका छन् ।
एमालेले काठमाडौंबाट ११ जिल्लाका लागि ३३ वटा टोली खटाएको छ भने कास्की, जनकपुर लगायतबाट पनि टोली परिचालित छन् ।