Published On:Sunday, May 24, 2015
Posted by dadad

भूकम्पपीडितको ५० हजारसम्मको ऋण मिनाहा

११ जेठ, काठमाडौं । सरकारले भूकम्पपीडितलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
अर्थमन्त्री रामशरण महत संयोजक रहेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले यसअघि ऋण लिइसकेका पीडितको ५० हजार रुपैयाँसम्म ऋणको साँवा र व्याज मिनाहा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्हुदै समितिमा पुगेको भूकम्पपछिको एकीकृत कार्ययोजना बनाउने क्रममा ऋण मिनाहाको पनि निर्णय भएको हो ।

0 comments for "भूकम्पपीडितको ५० हजारसम्मको ऋण मिनाहा"

Leave a reply

    Popular Posts

    Blog Archive