Published On:Tuesday, May 26, 2015
Posted by dadad
मन्त्री शेर्पा भन्छन् 'डिएनए टेष्ट गर्न तयार छु'
१३ जेठ, काठमाण्डौ । ताप्लेजुङका गणेश शेर्पाले आफू पर्यटनमन्त्री कृपाशुर शेर्पाको छोरा भएको तर नागरिकता अझै नपाएको गुनासो गरेका छन् ।
उनले दलित भएकै कारण आफ्नी आमालाई मन्त्री शेर्पाले विभेद गरेको समेत जनाएका छन् ।यसैसन्दर्भमा मन्त्री शेर्पाले भने गणेश आफ्नो छोरा नभएको जिकिर गरेका छन्
। नयाँपत्रिकासँग कुरा गर्दे उनले आफू डिएनए टेष्ट गर्न समेत तयार रहेका
जनाएका छन् । गाविस सचिवले बनाएको सिफारिस उनले नक्कली भएको दावी गरे ।