Published On:Sunday, May 31, 2015
Posted by dadad

जाे उद्धार गर्दागर्दै गए

१८ जेठ, काठमाण्डौ । साँखुका बकुनारायण श्रेष्ठको भत्केको घरको भग्नावशेष सफा गर्ने काम भइरहेको थियो । त्यही घर सफा गर्ने काममा खटिएका थिए राजेन्द्र श्रेष्ठ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
एमालेको भातृसंगठन राष्ट्रिय युवा संघका उपत्यका अध्यक्ष सिमेत रहेका उनी पार्टीले सुरु गरेको घर भत्काउने र टहरा बनाउने कामको अगुवाइ गर्दै थिए
आफ्नो घरको पानी ट्याङकी सफा हुँदै थियो । उनको घर बन्दै थियो । दुई महिनापछि उनको पानी ट्याङकी सफा गर्न खोलिएको थियो । गोकर्णका शिवराम श्रेष्ठ सफा गर्न गएका थिए । उनी भित्र बेहोस भए । उनलाई उद्धार गर्न राजेन्द गए । ट्याङ्की गहिरो त होइन ।
अक्सिजन कमी भयो कि के भयो,स्थानीयवासी महेन्द्रलाल श्रेष्ठले भने, दुबै जना ट्याङकीमै मृत अवस्थामा भेटिए ।

0 comments for "जाे उद्धार गर्दागर्दै गए"

Leave a reply

    Popular Posts

    Blog Archive