Published On:Thursday, October 23, 2014
Posted by dadad

करिश्माको सेक्सी पहिरन र ट्याटु

karisma-sexyनायिका करिश्मा मानन्धर पहिरनको बिषयमा सधै नै अलग छिन् । उनले लगाएका पहिरनबाट प्रभावित हुनेहरु पनि धेरै छन् । छातीमा खोपिएको ट्याटुलाई देखाएर करिश्मा हट बन्ने कोशिशमा सधै नै हुन्छिन् ।

हङकङमा सोमबार आयोजना भएको कार्यक्रममा करिश्माको  सेक्सी पहिरनले धेरैको ध्यान तान्यो । उपस्थिती हङकङवासी नेपालीहरु पनि करिश्माको हट अवतारको तारिफ गर्दै थिए । ४० बर्ष काटिसक्दा पनि पहिरन र सुन्दरतामा अलग बन्न सक्ने करिश्माको खुबी गजबकै छ ।
karisma-and-nilima

0 comments for "करिश्माको सेक्सी पहिरन र ट्याटु"

Leave a reply

    Popular Posts

    Blog Archive