Published On:Friday, October 31, 2014
Posted by dadad
आईसको माछा मलेखुमा धुँदै ।
अन्यत्र ठाउँबाट आईसमा हालेर ल्याएको माछालाई मलेखु खोलामा यसरी धोईन्छ । आईस पखालिन्छ । अनि मलेखुको माछा भन्दै बेच्ने गरिन्छ । र्वसाधारणहरु मलेखुको माछाको नाममा यसरि ठगिने गरेका छन् ।
तस्वीर–नारायण सिल्वाल/नेपालीमाटो