Published On:Thursday, October 30, 2014
Posted by dadad
ठेकेदारको ढिलाईले मेलम्ची फेरि अलमलमा
काठमाडौं, १४ कात्तिक । मेलम्ची खानेपानी आयोजनाको बाँकी २० किलोमिटर लामो सुरुङ निमार्ण सरकारेको कम्पनीले निर्धारित समयमा काम सम्पन्न नहुने आधार देखाएपछि काममा झनै ढिलाई भएको छ ।
फेरी म्याद थप्ने ठेकेदारको प्रस्ताव अस्वीकृत भएपछि ०७३ वैशाखभित्रै उपत्यकामा पानी झार्ने सरकारी लक्ष्य अलपत्र परेको छ ।
ठेकेदार इटालियन को अपेराटिभा मुरातोकी एन्ड कमेन्टेस्टी र भारतको दि राभेना सयुक्तले पराशर्मदताता पोरी इन्फ्रायजी र हाइफ्याफमार्फत पुन ४ महिना म्याद थप भएको प्रस्ताव ल्याएको हो ।
यो प्रस्तावलाई मेलम्ची खानेपानी विकास समिति र परामर्शदाताले ठाडै अस्विकार गरिदएका छन् । दुबैले नमानेपछि सुरुङ खन्न ढिलाइ भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।