Published On:Saturday, October 25, 2014
Posted by dadad

जंगली राजा सिंहलाई यसरी मार्यो भैंसीले (फोटो फिचर)

एउटा सिंह जंगलमा आफ्नो रवाफका साथ भैंसीको हुलमा आक्रमण गर्न खोजिरहेको हुन्छ । सिंहले फुटाउ र राज गरको पुरानै रणनीतिमा आफ्नो शक्ति देखाएर भैंसीहरुलाई तितरवितर बनाएर एउटालाई शिकार गर्न खोज्छ । तर एकतामा हुने शक्ति प्रदर्शन गर्दै उल्टै भैंसीको बथानले सिंहलाई आफ्नो पकडमा लिन्छ र आक्रमण गर्न थाल्छन् । सिंहको टाउका टाउको जुढाएर र जथाभावी आक्रमण गर्दै अन्ततः सिंह मृत्यूको शरणमा पुग्दछ ।
साउथ अफ्रिकाको क्रुगर नेशनल पार्कमा फोटोग्राफर लिले ग्रेगले आफ्नो क्यामरामा कैद गर्दछन् । उक्त पार्कका व्यवस्थापकले सुरुमा आक्रमणमा उत्रने प्रयासमा रहेको सिंह अन्नतः सहयोगविहिन भएर भैंसीद्वारा मारिएको पुष्टि गरेको छ ।
1412674990694_wps_1_EXCLUSIVE_KRUGER_NATIONAL1412675008690_wps_4_EXCLUSIVE_KRUGER_NATIONAL1412675021497_wps_6_EXCLUSIVE_KRUGER_NATIONAL1412675061308_wps_12_EXCLUSIVE_KRUGER_NATIONAL1412675076370_wps_16_EXCLUSIVE_KRUGER_NATIONAL1412675086122_wps_18_EXCLUSIVE_KRUGER_NATIONAL

0 comments for "जंगली राजा सिंहलाई यसरी मार्यो भैंसीले (फोटो फिचर)"

Leave a reply

    Popular Posts

    Blog Archive