Published On:Saturday, October 25, 2014
Posted by dadad
कौडा खेने १२ जना पक्राउ
भक्तपुर, ९ कार्तिक । तिहारको बेलामा कौडा खेल्दै गर्दा महानगरीय प्रहरी वृत्त थिमिको टोलीले भक्तपुरबाछ १२ जनालाई पक्राउ गरेको छ । भाइटीकाको दिन हिजोराति ९ बजे मध्यपुरथिमी नगरपालिका– ५ नगदेशस्थित मोहनकुमार प्रजापतिको घरमा कौडा खेलाइहरेको अवस्थामा प्रहरीले प्रजापति सहित १२ जनालाई पक्राउ गरेको हो ।
कौडाको खालबाट १९ हजार रुपैयाँ र कौडा समेत बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक सुन्दर चौलागाईंले जानकारी दिनुभयो ।
कौडाको खालबाट १९ हजार रुपैयाँ र कौडा समेत बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक सुन्दर चौलागाईंले जानकारी दिनुभयो ।