Published On:Sunday, October 26, 2014
Posted by Tekman Shakya
नयाँ हेलिकोप्टर

करिब २५ करोड रुपैयाँ लागत रहेको हेलिकोप्टर ३० हजार फिटको उचाइसम्म उड्न सक्ने सुरक्षा, सुविधा र विश्वसनीयताको दृष्टिले युरोपेली मापदण्डअनुरूप रहेको अध्यक्ष मित्तलको भनाई छ । एयरलाइन्सले हालैको हिउँ पहिरोमा परेका पर्यटकको उद्धार कार्यमा सक्रिय रूपमा सहयोग गरेको र देशभर धार्मिक पर्यटकलाई गन्तव्य स्थलसम्मको सेवा र कार्गो सेवा समेत पु¥याउँदै आएको जनाएको छ ।