Published On:Monday, November 24, 2014
Posted by Tekman Shakya
चन्द पक्षलाई पार्टीमा फर्कन माओवादीको आग्रह (विज्ञप्ती सहित)

माओवादी प्रवक्ता पम्फा भुषालले विज्ञप्ती निकालेर बिच्छेद भएको भन्दै पार्टीलाई बुझाएको पत्र फिर्ता लिएर फर्कन आग्रह गरेकी हुन् ।
नेवाः राज्य समितिको कार्यलय कुपण्डोल ललितपुरमा बसेको केन्द्रिय समितीको बैठकमा लिखीत रुपमै अलग हुने भन्दै पार्टी कार्यालयमा दर्ता गराएको पत्र फिर्ता लिई सच्चिएर पार्टीमा आबद्ध हुन माओवादीको आह्वान छ ।
बिगतको टुटफुटबाट शिक्षा लिन समेत चन्द पक्षलाई अध्यक्ष मोहन बैद्य पक्षधर अर्थात संस्थापन पक्षको सुझाब छ ।