Published On:Tuesday, November 25, 2014
Posted by Unknown

सार्क शिखर सम्मेलन बिहान साँढे ९ बजे उदघाटन हुँदै

१० मंसिर, काठमाडौं -
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनको आज   काठमाडौंमा उदघाटन हुँदैछ ।
दुलहीजस्तै सिँगारिएको राष्ट्रिय सभागृहमा हुने शिखर सम्मेलनका लागि ८ देशका शीर्षनेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा चीन र अमेरिका लगायत विभिन्न देशका पर्यवेक्षकहरु समेत सहभागी रहने बताईएको छ।
सम्मेलनको उदघाटन शत्रमा भाग लिन नेपालका राजनीतिक दलका नेता सहित विदेशी पाहुनाहरु सम्मेलनस्थलमा  आउने क्रम शुरु भएको छ ।
सम्मेलनको उदघाटन नेपालको प्रधानमन्त्री शुसिल कोईरालाले साढे ९ बजे गर्ने कायक्रम रहेको छ ।

0 comments for "सार्क शिखर सम्मेलन बिहान साँढे ९ बजे उदघाटन हुँदै"

Leave a reply

    Popular Posts

    Blog Archive