Published On:Tuesday, November 25, 2014
Posted by dadad
एच.आई. भी जनचेतनाका लागि धादिङमा दीप प्रज्वलन
धादिङ । बिश्व एडस दिबस २०१४ एच.आई. भी. जनचेतना आभिबृद्धि तथा दीप प्रज्वलन कार्यक्रम यहि मंसिर १४ गते धादिङबेशी स्थित पुच्छर बजारमा मनाउने भएको छ । हाम्रो पहुँच संस्थाको आयोजना तथा लियो ब्क्लब अफ धादिङ र युवा सञ्जाल धादिङको संयोजकमा कार्यक्रम हुन लागेको हो ।
एच आई भी संक्रमित तथा प्रभावित बालबलिकाहरुको जिवन स्तर बृद्धि गर्ने र शैक्षिक क्षेत्रमा विकासका गर्ने मुख्य उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ । बिगत २ बर्ष देखि यस संस्थाले एच आई भी संक्रमित तथा प्रभाबित बालबलिकाहरुलाई शैक्षिक समाग्री तथा छात्रावृत्ति बितरण गर्दै अएको छ ।
आई भी संक्रमित तथा प्रभाबित बालबलिकाहरुलाई १ बर्ष भरी पुग्नु शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य समेत राखेको हाम्रो पहुच संस्थाका अध्यक्ष रोशन पाण्डेले बताए ।
संस्थाले यस बर्ष कार्यक्रमको प्रभाबकारिता तथा बृहत जनसहभगिताका लागि धादिङ जिल्लामा क्रियशिल समाजिक संस्थाहरु लियो क्लाब अफ, धादिङ निलकण्ठ तथा युबा संजल धादिङसंग सहकार्य गर्दै आई रहेको छ ।
धादिङ जिल्लामा भने एच.आई. भी जनचेतना अभिबृद्धि तथा दिप प्रज्ज्वल कार्यक्रम पहिलो पटक सञ्चालन गर्न लागिएको हो ।