Published On:Thursday, November 20, 2014
Posted by dadad

कुर्चीबाट लडेर एक विदेशीको मृत्यु

४ मंसिर, पोखरा । कास्कीको लुम्ले गाविसस्थित अस्ट्रेलियन क्याम्पमा एक विदेशीको कुर्चीबाट लडेर बुधबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताअघि चरा अवलोकनका लागि आएका ७६ वर्षीय डच नागरिक हेन्डिरिकुस स्मिटको कुर्चीमा बसिरहेको अवस्थामा अचानक लड्न गई मृत्यु भएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस

0 comments for "कुर्चीबाट लडेर एक विदेशीको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive