Published On:Wednesday, April 15, 2015
Posted by dadad
कांग्रेसमा चर्कियो पदाधिकारी थप्ने विवाद

संस्थापन पक्षले आकांक्षीलाई मिलाउनका लागि पदाधिकारी संख्या बढाउन लागेको
निष्र्कषसहित देउवा पक्ष सो प्रस्तावको विपक्षमा उभिएको हो ।
महाधिवेशन तयारीकै क्रममा केही दिनअघि भएको देउवापक्षीय नेताहरुको भेलामा
पदाधिकारी संख्या बढाउन नहुने सुझाव अधिकाश नेताले राखेका थिए ।