Published On:Thursday, April 16, 2015
Posted by Tekman Shakya
प्रकाशको नयाँ बर्षमा ‘तोरी भए छ’ (भिडियो सहित)
कृष्ण आचार्य,
अहिलेकोे लोकदोहोरीको अबस्थामा पनि जमेरै लागि परेको लोकदोहोरी सर्जक, गायक तथा मोडल प्रकाश सपुतको नयाँ बर्षको शुभकामना सहित नयाँ गीति एल्वम तोरी भएछ स्रोता तथा र्दशकको माझमा आएको छ ।
लोकदोहोरीको क्षेत्रमा रहेका बहुप्रतिभाशाली व्यक्तिमध्ये पर्ने एक प्रकाशले आफ्नो पछिल्लो गितलाई पनि स्रोता तथा दर्शकले विगतका गितहरुलाई जस्तै माया गर्नेमा आफु विश्वस्त रहेको बताए ।
जवानीमा माया प्रेममा लगाएको कुरालाई विषय बस्तु बनाइएको गितमा प्रकाश सपुत र सम्झाना भण्डारीको स्वर रहेको छन भने अभिनय पनि गायक गायीकालेनै गरेका छन ।
गितको म्युजिक भिडियो भने प्रकाश भट्टले गरेका हुन । गित पृथ्वी इन्टरटेनडमेन्ड ले बजारमा ल्याएको हो । सपुतको गितको सफलताको कामना नेपाली माटो परिवारको तर्फबाट पनि ।
प्रकाशको अभिनय स्वर लय र शव्द रहेको ‘तोरी भए छ’ गितको म्युजिक भिडियो