Published On:Thursday, April 16, 2015
Posted by dadad
चर्चित हलिउड स्टार नेपाल अाउँदै
४ वैशाख, काठमाण्डौ । चर्चित हलिउड स्टार मिचेल योह नेपाल आउने भएकी छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
मलेसियामा जन्मेकी मिचेल सन् १९९० को सुरूआतमा हङकङको एक्सन फिल्ममा
ज्याकि च्याङसँग अभिनय गरेर चर्चामा आएकी थिइन् । पश्चिमी फिल्म जगत्मा
भने उनी सन् १९९७ को जेम्स बोन्ड फिल्म 'टुमरो नेभर डाइज' मा अभिनय गरेर
स्थापित भएकी थिइन् । बुद्ध धर्म मान्ने चर्चित हलिउड स्टारमा उनी पर्छिन् ।
५२ वषिर्य ग्लोबल स्टार वैशाख १०-१३ गतेसम्म काठमाडौंमा हुन लागेको फेडेरेसन इन्टरनेशनल फर अटोमोबाईल -एफआईए) अन्तरगत एफआईए स्पोट्र्स रिजनल कंग्रेसमा सहभागि हुन आउन लागेकी हुन् ।
५२ वषिर्य ग्लोबल स्टार वैशाख १०-१३ गतेसम्म काठमाडौंमा हुन लागेको फेडेरेसन इन्टरनेशनल फर अटोमोबाईल -एफआईए) अन्तरगत एफआईए स्पोट्र्स रिजनल कंग्रेसमा सहभागि हुन आउन लागेकी हुन् ।