Published On:Wednesday, April 29, 2015
Posted by my storry

भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुग्यो

वैशाख, १६ काठमाण्डौ

अहिलेसम्म भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुगेको छ । 

घाईतेको संख्या १० हजार २ सय २४ पुगेको छ । देशका विभिन्न जिल्लाको रिपोर्ट पछि सरकारले ५ हजार १७ पुगेको जानकारी दिएको छ । 
अहिलेपनि जिल्लागत रिपोर्ट आउने क्रम जारी रहेकाले मृतकको संख्या अझै वढ्न सक्ने जनाईएको छ । 
उद्धार कार्य जारी रहेपनि जीवितै उद्धार गर्ने सम्भावना कम रहेको बताईएको छ । 
विभिन्न देशबाट आएको उद्धार टोलीले अहिले आफ्नो काम जारी राखेको छ । 



0 comments for "भू–कम्पबाट मृत्यु हुनेको संख्या ५ हजार १७ पुग्यो "

Leave a reply

    Popular Posts

    Blog Archive