Published On:Monday, April 20, 2015
Posted by dadad

सीधै बजेट अधिवेशन

०८ वैशाख, काठमाण्डौ । सरकारले हिउँदे अधिवेशनमा चासो नदेखाएर धमाधम बजेटको तयारीमा जुटेपछि व्यवस्थापिका संसद सचिवालय पनि सीधै बजेट अधिवेशनमा जाने मनस्थितिमा पुगेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
अधिवेशनको विषयमा सभामुख सुभास नेम्वाङले पटक-पटक सरकारको ध्यानाकर्षण गराएसकेपनि सरकार र प्रतिपक्ष मौन रहेको कारण देखाउँदै सीधै बजेट अधिवेशनको वातावरण बन्दै गएको हो ।
आजैका मितिबाट हिउँदे अधिवेशनको गृहकार्य सुरु गरेपनि पर्याप्त समय नहुने भएकाले अब सीधै बजेट अधिवेशनतिर गएको छ, संसद सचिवालय स्रोतले भन्यो ।

0 comments for "सीधै बजेट अधिवेशन"

Leave a reply

    Popular Posts

    Blog Archive