Published On:Friday, April 24, 2015
Posted by dadad
डेटिङ साइट बनाउन लाग्दा युटुब बन्यो
युटुव स्थापना भएको १४ फ्रेवुअरी हो तर युटुबमा सन् २००५ अप्रिल २३ मा ८
बजेर २७ मिनेटमा एउटा भिडियो अपलोड गरिएको थियो । जुन भिडियोको नाम थियो
मी एट द जु । १३ अप्रिल २०१५ मा युटुव १० वर्षको हुदैँछ ।
युटुवलाई पहिले डेटिङ साइट बनाउन लागेका थिए फाउन्डर जावेद करिम, चैड
हर्ले र स्टीव चैन ले । पहिले डेटिङ साइट बनाउने भनेर यसको नाम टन इन हुक
अप राखिएको थियो । तर त्यसो हुने सकेन ।
२००५ फेब्रुअरी १५ मा जावेद करिम, चैड हर्ले र स्टीव चैनले युटुव डट कम डोमेन रजिष्टर गराएका थिए ।
२००५ फेब्रुअरी १५ मा जावेद करिम, चैड हर्ले र स्टीव चैनले युटुव डट कम डोमेन रजिष्टर गराएका थिए ।
त्यस समय यसको कार्यलय क्यालिफोर्नियाको एक जापानी रेन्टुरेन्टमाथि थियो ।
स्थापना भएको सूरुको एक वर्षमा ६५ हजार भिडियो अपलोड भएका थिए भने ३० लाख
भिजिटर । पछि ३ गुणाले बढेको थियो । युटुवमा अपलोड भएका सबै भिडियो हेर्न
१७ सय वर्ष लाग्ने बताइएको छ । प्रतिसेकेन्ड युटुवमा १० वटा भिडियो अपलोड
हुन्छ ।