Published On:Friday, April 17, 2015
Posted by my storry

पूर्व अध्यक्षलाई सम्झियो अखिलले (फोटो फिचर)

वैशाख ४ गते,    


अनेरास्ववियुका पुर्ब अध्यक्ष रामनथ ढकालको १३ औ दिनको पुन्य तिथिमा अनेरास्ववियु केन्द्रिय कमिटी द्वारा आर आर क्यामपसमा आयोजित दिप प्रज्वलन कार्यक्रम, कार्यक्रममा नेकपा ( एमाले) पोलिट्ब्युरो सदस्य भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ , विभिन्न बिद्यार्थी संघसंगठनका नेताहरु उपस्थिति रहेको थियो
दिप प्रज्वलन कार्यक्रम पछि 


तयारी 

मैन वक्ति वाल्दै सहभागिहरु 

मौन धारण्
फोटो अर सि लामिछानेको फेसवुबबाट 

0 comments for "पूर्व अध्यक्षलाई सम्झियो अखिलले (फोटो फिचर)"

Leave a reply

    Popular Posts

    Blog Archive