Published On:Tuesday, April 21, 2015
Posted by Tekman Shakya

सिजनल फ्लुले पीडित जाजरकोटलाई भुकम्पको धक्का

काठमाडौं, ८ बैशाख । सिजनल फ्लुले २७ जनाको निधन भएपछि शोकाकुल बनेको जाजरकोटालाई भुकम्पको धक्का लागेको छ ।

मंगलबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर मध्यपश्चिममा ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको छ ।
भुकम्पको क्षेतीबारे पूर्ण विवरण आउन बाँकी छ ।

0 comments for "सिजनल फ्लुले पीडित जाजरकोटलाई भुकम्पको धक्का"

Leave a reply

    Popular Posts

    Blog Archive