Published On:Tuesday, April 21, 2015
Posted by my storry

सरकारसंगको सम्झौताबाट पछि हट्दैनौ ः विधार्थी संगठन

वैशाख ९ काठमाण्डौ, 
विभिन्न राजनीतिक दल सम्वद्ध विधार्थी संगठनहरुको आज वसेको वैठकले नीजि विधालयको शुल्क घटाउने सम्वन्धमा सरकारसंग भएको सम्झौता निशर्त लागु गर्नुपर्ने निर्णय गरेको छ । 
अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यलय बागवजारमा वसेको संयुक्त वैठकले ५ वुँदे सहमति गर्दै शुल्क वृद्धि फिर्ताको मागलाई यथावत राख्दै भएका सहमति निशर्त पालना गर्न दवाव दिने निर्णग गरकोे नेविसंघका प्रवक्ता यूपि लामिछानेले जानकारी दिनुभएको छ ।

विधार्थीसंगठनका बैठकका निर्णयहरु 






















0 comments for " सरकारसंगको सम्झौताबाट पछि हट्दैनौ ः विधार्थी संगठन"

Leave a reply

    Popular Posts

    Blog Archive