Published On:Saturday, April 18, 2015
Posted by my storry

मिस नेपाल २०१५ को ताज इभाना मानन्धर लाई


वैशाख ५ गते , 
मिस नेपाल २०१५ को ताज इभाना मानन्धरले पहिरिएकी छन् । 
काठमाण्डौको भोटेवहालकी बासिन्दा मानन्धर मिस नेपालको प्रतियोगितामा सहभागि हुनकै लागि अमेरीकाबाट नेपाल आएकी थिईन । इभानाले १९ जना प्रतिस्प्रर्धीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिएकी हुन ।
इभानालाई  गतवर्षकी मिस नेपाल सृष्टी श्रेष्ठले ताज पाहिराईदिएकी थिईन । 
इभानाले मिस नेपाल भएसंगै मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन । उनले एक लाख नगद पनि प्रप्त गरेकी छन् । 
फस्ट रनर अफ दिव्यता वैद्य भईन भने सेकेण्ड रनर अफको उपाधी मेघा कोईराला जितिन ।  मिस ट्यालेन्ट पुजा श्रेष्ठ, श्वेता सिंह ग्गस गल्स, मिस बव्ली निष्मा चौधरी र र्सानालिटीको उपाधी इभाना मानन्धरले हात पारेका छन् ।  

को–को थिए मिस नेपालमा प्रतिस्प्रर्धी 
मेधा कोईराला
रेविका क्षेत्री
सृष्टी भट्टराई
पुजा श्रेष्ठ
प्रियारानी लामा
सुजिता खनाल
रिता केसी
सोनु थापामगर
अनु खड्का
सुदीपा पाठक
निष्मा चौधरी
दिव्यता वैद्य
प्रशंसा पराजुली
इभाना मानन्धर
दुर्गा गुरुङ
एसिना पौडेल
कृपा न्यौपाने
श्रीया पौडेल
नुनिङ लिम्बू


0 comments for "मिस नेपाल २०१५ को ताज इभाना मानन्धर लाई "

Leave a reply

    Popular Posts

    Blog Archive