Published On:Sunday, April 19, 2015
Posted by my storry
देशमा जीउन नसकेपनी आफ्नै देशमा मर्न चाहान्छौ
बैशाख ६ गते ,
सरकार हामी परदेशीहरुलाई खानु न पीउनुसग यो बीदेशी भुमीमा मर्नु बाट बचाउ हामी आफ्नै देशमा जीउन नसकेपनी आफ्नै देशमा मर्न चाहान्छौ ।
जुन सुकै कारण लगाएपनी जस्तो सुकै भएपनी बीदेश आउनुपर्ने हामी नेपाली युवाको बाध्यता रहेछ अनी बीदेश आएपछी दुःख पाउनु बीबशता रहेछ र त्यो दुखलाई पार लगाउन नसक्नु लाचारी पन रहेछ तर पनी जीबन जीउनु पर्दो रहेछ । बाचे रीत्तै भएपनी आफ्नो घर आफ्ने देश पुगीएलाकी भन्ने आशा मरे भने काठको बाकस पनि खै पुर्याउछन की पुर्याउदैनन कुनै टुंगो नहुँदा नहुँदै जीबन जीउन बाध्य हुनु पर्ेको छ बीदेशी भुमीमा त्यो पनी मल्ेशीयामा आम श्रमीक नेपाली युवा युवतीहरु ।
जुन सुकै कारण लगाएपनी जस्तो सुकै भएपनी बीदेश आउनुपर्ने हामी नेपाली युवाको बाध्यता रहेछ अनी बीदेश आएपछी दुःख पाउनु बीबशता रहेछ र त्यो दुखलाई पार लगाउन नसक्नु लाचारी पन रहेछ तर पनी जीबन जीउनु पर्दो रहेछ । बाचे रीत्तै भएपनी आफ्नो घर आफ्ने देश पुगीएलाकी भन्ने आशा मरे भने काठको बाकस पनि खै पुर्याउछन की पुर्याउदैनन कुनै टुंगो नहुँदा नहुँदै जीबन जीउन बाध्य हुनु पर्ेको छ बीदेशी भुमीमा त्यो पनी मल्ेशीयामा आम श्रमीक नेपाली युवा युवतीहरु ।
आज पनि एउटा त्यस्तो कथा तपाईहरु माझ जसलाई सुन्दै गर्दा, पढ्दै गर्दा कुनै काल्पनीक कथा जस्तो लाग्न सक्छ तर सत्य तीतो हुन्छ अनी तीतो सत्य हुन्छ जे भनेपनी पढ्दा पढ्दैको पढाई छुट्यो देखेको सपना टुट्यो अनी खै भाग्य पनि फुट्यो रे अनी त्यही छुटाई टुटाई र फुटाईले गर्दाखेरी सुर्खेत जील्ला जहरे बजार घर भएका १९ बर्षीय ट्ेकराज गौतम पनी फुटेको भाग्यमा टुटेको अर्को सपना बुन्दै मलेशीया आईपुगे ।
काठमाण्डौको रीलायन्स मेनपावर कम्पनीले महीनामा करीब ६०÷७० हजार सम्म कमाउन सकिने आश्वसन देखाएसगै १ लाख ४५ हजार तिरेर हातमा असी हजारको विल लिएर मलेशियाको बाटो तताएका गौतमको कथा मलेशियाको एअर पोर्टबाट सुरु भयो ।
भेडा बाख्रा झै भुईमा बस्नुपर्ने दिसा पिसाब गर्नलाई पनि अनुमति नदिने अनि असभ्य सब्दका साथ हर्कादै हिड्ने एअर पोटका सुरक्षा कर्मिको ब्यबहारले सुरुमा झट्का दिँदो रहेछ आम नेपाली श्रमिक दाजुभाई दीदिबहीनीहरुलाई ......जसबाट टेकराज पनी अछुतो रहन सकेन्न ।
जब कम्पनीको मान्छे आएर होस्टेलमा लग्यो होस्टेल पुग्दा होस्टेलमा केही पनि नभएको र २ दीनसम्म भुईमै चटई ओच्छाएर सुत्नुपरेदेखी अहीले ९ महीना पछाडी बीना प्रकाशको बन्द कोठाभीत्र खानु न पीउनु भएर, भएको २,४ थोपा रगत पनी लामखुट्टेलाई दान गर्नुपरेको कथालाई उनले त हामीलाई सुनाए तर हामीले तपाईलाई सुनाउदै गर्दा स्वयम हामी आफ्रैले नीकै जोखीम मोल्नुपरेको छ ।
सुरुमा कुनै खाजा खाने ठाउमा कुराकानी गरेर क्यानोन कम्पनीमा आएका गौतमलाई मलेशीयाको सेलान्गर जील्ला स्थीत एल .एफ ट्वान्टी थ्री लोजीस्टीक कम्पनीमा काम लगाएपछी मात्र गौतमलाई आफु कन्ट्याक कम्पनीमा फसीएको कुरा महशुस भएछ ,
र पनी यसै फसीयो उसै फसीयो काम त गर्नुपर्यो भनी टेकराजले करीब ७ महीना एल. एफ कम्पनीमा गुर्जान पुगे । त्यहा उनले ११ घण्टाको पैसामा दैनीक १५,देखी १६ घण्टासम्म काम गर्नु परेको रहेछ ।
आखीर के रहेछ त उनको पीडा भनेर हामीले बुझ्ने क्रममा उनीमाथी हामीले धेरै प्रश्नहरु तेर्सायै त्यसपछाडी उनको मुखबाट नीस्कीयका पीडाहरु यस्तो थीयो ।
टेकराज गौतम,..जब हामी एलए फ बाट रीजाईन दीएर नीस्कीन पुग्यै त्यसैको २ दीनपछाडी हाामीलाई अर्को कम्पनी त हाल्यो तर त्यही दीनदेखी हामीलाई पाँच महीना पछाडी घर फर्काउने भने हाम्रो ३ महीनाको सेलरी काट्न थाल्यो
तपाईको महीनाभरी काम गर्यो गर्यो हातमा १ रुपीया नहुदा खेरी कस्तो हुन्छ त्यो तपाईलाई नै थाहा होला न केही कीनेर खाम भन्यो भने सकीयो न मोबाईलमा रीचाज नै हाल्न सकीन्छ अनी कसरी घर फोन गर्ने कसलाई सुनाउने आफ्नो पीडा कहीले काही कतै साथीभाईलाई भेटौ घुमौ भन्ने रहर हुन्छ त्यो पनी सकीयन अब कमाएर घर पठाउला भन्ने कुरा त परै जावस आफै बाच्न पनी नीकै गाह्रो भईसक्यो घर पनी पठाउदैन अब तपाई आफै भन्नुस म के गरु .....
हामीले गौतमलाई केही सहयोग गर्ने आश्वसन बाहेक केही दीन त सकेनौ तर हामीले गौतमको कथालाई तपाईमाझ प्रस्तुत गर्नुको उद्ेश्य यो हो की तपाई अनी तपाइको छोरा छोरी कोही पनी अबका दीनमा यो बीदेशी भुमीमा फसीन नपरोस आरोपमा एउटा ज्यान मारा अपराध गरेको अपराधीलाई झै्र बीना उज्यालोको अध्यारो कोठाभीत्र खानु न पीउनु गराई थुनीदीएको छ ।
न आफु सग १ रुपीया, न खान पीन मस्त गर्मीमा बन्द कोठा भीत्र कसरी अनी कती दीन बाचीयला त न कुनै नेपाल फर्काउने टुंगो छ यदी आफ्नो पीडा कसैलाई सुनाईस भने ....भन्दै अनेक धम्की दीयर एउटा नरकीय जीबन बीताईरहेका छन टेकराज गौतम
अन्त्यमा यही कथा मार्फत हाम्रो आग्रह छ नेपाल सरकारलाई र सम्बन्धीत सरोकारवाला नीकायलाई टेकराज गौतम एउटा उदाहरण मात्र हुन यस्ता धेरै नेपाली युवाहरु मलेशीयामा नरकीय जीबन बीताउन बाध्य भएका छन ,अब यीनीहरुलाई यही मर्न दीने वा के गर्ने त ?
गुहार छ नेपाल सरकार हामी परदेशीहरुलाई खानु न पीउनुसग यो बीदेशी भुमीमा मर्नु बाट बचाउ हामी आफ्नै देशमा जीउन नसकेपनी आफ्नै देशमा मर्न चाहान्छौ ।