Published On:Friday, April 24, 2015
Posted by dadad
भद्रगोल’ आजबाट सुचारु हुने

नेपाल टेलिभिजनमा वोल्ड भिजनले नक्कली
बैङ्कीङ कागजपत्र देखाई टेन्डर हालेको खुलेपछि कारवाहीमा परेको थियो । जसले
गर्दा हास्य टेलिश्रङला भद्रगोल रोकिन पुगेको थियो ।
हरेक साता शुक्रबार बेलुका ८:४५ बजे प्रशारण हुने यो कार्यक्रम पछिल्लो समय लोकप्रिय बनेको छ ।