Published On:Monday, April 20, 2015
Posted by my storry

सामाजिक कार्यमा सक्रिय महत दम्पक्ति सम्मानित

पोखरा,
लाखौ कोसको दुरी किन नहोस तर सहयोगी वन र सोचलाई दुरीले केही फरक पार्दैन भन्ने उदाहरण प्रस्तुत गरेका छन् पोखराका दोर्ण महतका दम्पक्तिले ।
गाउँ घर र टोल छरछिमेकको उन्नती प्रगतिका लागि पल्लो मुलुकमा भएपनि सधै चिन्ता राख्ने महत दम्पत्तिलाई टोल बिकासमा महत्वपूर्ण योगदान पू¥याएको भन्दै बेलबारी बहुउद्धेश्यीय भवन निमार्ण समितिले भवन निमार्ण लगायत टोलबिकासमा महत्वपूण भुमीका निवार्ह गरेको भन्दै सम्मान गरेको छ । 
पोखरा १७ छोरेपाटन बेलघारी निवासी तथा  निमार्ण समितिका सल्लहाकार समेत रहनुभएका समाजसेवी द्रोणराज महत र उहाकी पत्नि कृष्णकुमारी महतलाई सम्मान गरिएको हो । 
महत दम्पतिले सम्मान कार्यक्रममा आप्mनै पहल मा साउदी अवरमा संकलति ६६ हजार ८ सय ९५ रुपैया टोलबिकासका लागि हस्तान्तरण गर्नुभउेको थियो । महत रोजगारीको सिलशिलामा परदेश रहेपनि विभिन्न सामाजिक कार्यमा सक्रिय सहयोग गर्दै आउनुभएको छ । 

0 comments for "सामाजिक कार्यमा सक्रिय महत दम्पक्ति सम्मानित "

Leave a reply

    Popular Posts

    Blog Archive