Published On:Friday, April 24, 2015
Posted by dadad

आज र भोलि जावलाखेल-लगनखेल रुट बन्द

बैसाख ११, ललितपुर  शुक्रबारदेखि सुरु हुने कुमारीपाटी महोत्सबका लागि आज र भोलि २ दिन जावलाखेल-लगनखेल रुट बन्द बन्द गरिएको छ ।
कुमारीपाटी जाउलाखेल महोत्सबले सवारीसाधन आवतजावतमा असर नपुगोस भन्ने हेतुले यो रुटमा चल्ने सबारीसाधनहरुको लागि बैकल्पिक व्यवस्था  मिलाईएको छ ।
लगनखेलबाट एकान्तकुना हुदै जाउलखेल निस्कने र जावलाखेल हुँदै लगनखेल जाने सवारीसाधनलाई एकत्नाकुनातर्फबाट जाने ब्यबस्था मिलाईएको छ ।महोत्सबको गृहमन्त्री बामदेव गौतमले उद्घाटन गर्ने कार्यक्रम छ ।

0 comments for "आज र भोलि जावलाखेल-लगनखेल रुट बन्द "

Leave a reply

    Popular Posts

    Blog Archive