Published On:Thursday, November 20, 2014
Posted by dadad
४ हात र ४ खुट्टा भएको बच्चा जन्मियो
संसारमा पत्याउनै गाहे अनेकन घटनाहरु सुन्दै आएका छौा हामीले । हामीले आजकाल शारीरिक खोट भएको बच्चाको जन्मबारे पनि धेरै नै सुन्ने गरेका छौँ ।
यस्तै भारतमा भएको एउटा घटनाले सबैलाई चकित बनाएको छ । एउटा बच्चाको ४ वटा हात र ४ वटा खुट्टा भएको घटनालाई प्रायलाई अपत्यारिलो लाग्ला ।
यस्तै भारतमा भएको एउटा घटनाले सबैलाई चकित बनाएको छ । एउटा बच्चाको ४ वटा हात र ४ वटा खुट्टा भएको घटनालाई प्रायलाई अपत्यारिलो लाग्ला ।
जसलाई त्यहाँका मानिसहरुले भागवानको नयाँ रुप भनेका छन् । मानिसहरले यो बच्चा ब्रम्हाको नयाँ रुप भएको बताएका छन् । अस्पतालमा राखिएको यो बच्चालाई हेर्न आउनेको भीड लागेर सुरक्षाकर्मी नै सुरक्षा दिन बस्नु परेको छ ।