Published On:Monday, November 17, 2014
Posted by dadad

भिरबाट लडेर प्रहरीको ज्यान गयो

पर्वत, मंसिर १ – पर्वतको सदरमुकाम कुस्माबजार नजिक कालीगण्डकीको भीरबाट लडेर एक जना शसस्त्र प्रहरी जवानको ज्यान गएको छ ।

कुस्मा–८ बड्गाउँको डिलबाट लडेर सशस्त्र प्रहरी बल चण्डिका गण कुस्मामा कार्यरत ईश्वरबहादुर कार्कीको ज्यान गएको हो । स्याङ्गजाको चिलाउनेबास–१ का २७ वर्षका कार्कीको आइतबार राति गणपरिसरको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

0 comments for "भिरबाट लडेर प्रहरीको ज्यान गयो "

Leave a reply

    Popular Posts

    Blog Archive