Published On:Monday, November 17, 2014
Posted by dadad

सजिलो काम खोज्दै पशुपति (अडियो सहित )

कृष्ण आचार्य
मलाई अमेरीका यहि बोलको गित बजारमा निकालेर सबैको मन जित्न सफल कलाकार पशुपति शर्माले फेरी सन्देश मुलक गित ढाड दुखेर मारो बजारमा ल्याएका छन । 
संसारमा सजिलो काम केहि पनि हुँदैन साथै सफल हुनको लागि मेहनत गर्नु पर्छ भन्ने भाव व्यक्त गर्ने उनको सो गित रिलिज भएको दुई दिनमै स्रोता तथा दर्शकले अत्याधिक रुचाइदिएको पशुपति शर्माले बताएका छन ।
 आँफुले केहि फरक स्वाद दिने प्रयास गरेको बताउदै शर्माले यो गितलाई पनि विगतका गितहरु जस्तै स्रोताले मन पराउने विश्वाश आँफुले लिएको शर्माले बताएका छन ।


आशिष म्युजिकले बजारमा ल्याएको सो गितमा जानकी तारमी मगर र पशुपति शर्माले स्वर दिएका छन । गितमा लय र शव्द शर्माको रहेको छ ।


शर्माको हालै मात्र बजारमा आएको गितको अडियो र गितको प्रोमो यस्तो रहेको छ । यहाँ क्लिक गर्नुहोला

0 comments for "सजिलो काम खोज्दै पशुपति (अडियो सहित )"

Leave a reply

    Popular Posts

    Blog Archive