Published On:Tuesday, November 18, 2014
Posted by dadad

जिल्ला शिक्षा कार्यालयवाटै कम्प्यूटर गायब

२ मंसिर, जाजरकोट । जिल्ला शिक्षा कार्यालय जाजरकोटबाट दुई थान कम्प्यूटर हराएको छ । कम्प्यूटर हराएपछि कार्यालयले कम्प्यूटर खोजी गरिदिन कार्यलयले प्रहरीलाई भनेको छ । 

शिक्षा कार्यालय वाट कत्ती खेर कम्प्यूटर हरायो भन्ने विषयमा समेत जानकारी नहुदा अन्यौलता थपिएको छ ।

शिक्षाका कार्यालय सहयोगी संग मात्र साँचो हुने भएका कारण उनीहरुकै मिलोमत्तोमा कम्प्यूटर हराएको हुन सक्ने् प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

कार्यालयमा भएका राम्रा खाले कम्प्यूटर मात्र हराएका कारण कार्यालयमा सवै कुराको जानकारी भएको व्यक्तीवाट चोरी भएको हुन सक्ने वताएको छ ।

0 comments for "जिल्ला शिक्षा कार्यालयवाटै कम्प्यूटर गायब "

Leave a reply

    Popular Posts

    Blog Archive