Published On:Sunday, November 9, 2014
Posted by dadad

भारतीय मन्त्रिमण्डल विस्तार

२३ कार्तिक, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेतृत्वमा रहेको  मन्त्रिमण्डल आइतबार बिस्तार गरेका छन् । आईतबार विस्तार गरिएको मन्त्रिमण्डलमा मोदीले नयाँ प्रतिरक्षा मन्त्रीको नियुक्त गरेको जनाइएको छ  । प्रतिरक्षा मन्त्रीमा मनोहर पार्रिकर नियुक्त भएका छन् ।
पार्रिकरको नियुक्तिबाट एकभन्दा बढी विभाग सम्हाल्दै आउनु भएका आर्थिक तथा रक्षामन्त्री अरुण जेट्लीमाथिको भार कम भएको बताइएको छ ।
मोदीले ४५ जनाको मन्त्रिमण्डल सदस्यसहित गत मे २६ मा प्रधान मन्त्रीपदको सपथग्रहण गरेका थिए  ।

0 comments for "भारतीय मन्त्रिमण्डल विस्तार "

Leave a reply

    Popular Posts

    Blog Archive