Published On:Thursday, October 23, 2014
Posted by dadad
प्रतिबन्धित घिउ छ्याप्छ्याप्ती
बुटवल, ६ कात्तिक । बुलवलको ईलाका प्रहरीले अवैध घिउ उत्पादन गरेर बेच्ने ६ जना भारतीयलाई भदौ २५ मा पक्राउ ग¥यो । बुटवल ८ शिखरपथमा घर भाडा लिएर घिउ उत्पादन गर्दै आएका उनीहरुबाट करिब २ हजार ५ सय किलो बरामद ग¥यो ।
करिब १० वर्षयता बुटवल आसपासका बजारमा बनाउने र बेच्नेले प्रहरीसामु खाली बट्टामा घरायसी सुद्ध गाई र भैँसीको घिउ भन्दै स्वस्तिक ब्रान्डको वनस्पती घिउ बेच्ने गरेको स्वीकार गरे ।
प्रतिकिलो बजार मुल्य ८ सय ५० भएपनि उनीहरुले उक्त घिउ प्रतिकिलो ५ सयमा व्यापारीलाई दिन्थे ।
प्रतिकिलो बजार मुल्य ८ सय ५० भएपनि उनीहरुले उक्त घिउ प्रतिकिलो ५ सयमा व्यापारीलाई दिन्थे ।
गत असोज १२ गते जिल्ला अनुगमन समितिले मैत्रीपथमा रहेको शिवशक्ति ट्रेडर्सबाट ७ सय ६५ किलो हिमाली र गोकुल ब्रान्डको नक्कली घिउ बरामद ग¥यो । आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।