Published On:Wednesday, April 1, 2015
Posted by my storry
एमाले नेता ढकालको स्वास्थ्यमा सुधार
चैत्र, १९ काठमाण्डौ ,

स्वाईनप्लुको संक्रमणबाट ग्रसित ढकालको व्लर्ड प्रेसर र फोक्सोमा क्रमिक सुधार आएको एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
ढकालको उपचारमा बरिष्ठ डा अर्जुन कार्की लगाएतको टोलि संलग्न छ । डा कार्कीले भन्नुभयोः खतरावाट मुक्त भनिहाल्ने अवस्था छैन तर क्रमिक सुधार भएको छ ।
ढकाल स्वाईनप्लुको संक्रमण देखिएपछि गत शुक्रवार (चैत्र १३ गते) देखी ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएको छ ।